- पेनाल्टी सुटअाउटमा नेपालले लाअाेसलाई ३–० ले हरायाे
कार्तिक २७, २०७३- लाअाेसलाई पेनाल्टी सुटअाउटमा ३–० ले हराउँदै नेपाल सोलिडारिटी कपको फाइनलमा प्रवेश गरेकाे छ ।
निर्धारित समयमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटअाउटमा पुगेकाे थियाे । नेपालका गाेल रक्षक किरण चेम्जाेङले लाअाेसका खेलाडीका दुईवटा प्रहारलाई राेकेका थिए भने नेपालका तीनैजना खेलाडीले गाेल गरेका थिए ।

source :-kantipur
No comments:
Post a Comment